जिदानलाई छैन रियल मड्रिडका यी खेलाडीहरुबाट आश

२ बैशाख २०७६
banner

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले केही खेलाडीहरुको खेलदेखि आफु सन्तुष्ट नरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार उनी केही खेलाडीहरु बेच्न चाहन्छन् । त्योबाट आएको रकमले नयाँ खेलाडी किन्ने सोचमा उनी रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनी मार्सेलो, ग्यारेथ बेल, मार्कोस एसिन्सो, टोनी क्रुस, केलोर नाभास, इस्को, करिम बेन्जेमा र कासिमेरो जस्ता खेलाडी उनी बेच्न चाहन्छन् । पछिल्लो समय रियलको खेल खस्किएको र यसलाई सुधार गर्न नयाँ खेलाडीहरु किन्ने पक्षमा रियल रहेको छ । यसको जिम्मा पनि जिदानलाई दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । तर, एकैपटक धेरै खेलाडीले क्लब छोड्दा नराम्रो असर पर्ने समिक्षकहरुले बताएका छन् ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l