आज यूके पाउण्डसहित केही देशको भाउ बढ्यो

काठमाडौं । आज (बिहीबार) यूके पाउण्ड बाहेक धेरै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३४ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर … Continue reading आज यूके पाउण्डसहित केही देशको भाउ बढ्यो