भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर

काठमाडौँ । यहि मंसिर १४ गते हुने उपनिर्वाचनले देशैभरको राजनैतिक माहोल तातेको छ । देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । त्यसमध्ये काठमाडौँ उपत्यकाकै भक्तपुर १ (क) मा प्रदेशसभा सदस्यका … Continue reading भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर