गौरिकालाई अर्को पदक

डिसी नेपाल
२१ मंसिर २०७६ १७:२६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी हुन् ।

गौरिकाले १ मिनेट ३.१५ सेकेण्डको समय निकालिन् । यस स्पर्धामा १ मिनेट २.३५ मिनेटको समय निकाल्दै भारतकी मन्ना राजिब पटेलले स्वर्ण जितिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *