महिला फुटबलः माल्दिभ्सलाई कास्य

डिसी नेपाल
२१ मंसिर २०७६ २२:२२

कास्की । साग महिला फुटबलमा माल्दिभ्सले कास्य पदक प्राप्त गरेको छ । पोखरास्थित फुटबल स्टेडियममा आज भएको खेलमा माल्दिभ्सले श्रीलङ्कालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

माल्दिभ्सकी ऐसथ फिरुसाले ४३औँ मिनेट गोल गर्दै अग्रता दिलाएकी थिईन् । पहिलो हाफको अन्तिम समयमा गोल खाएपछि श्रीलङ्का दबाबमा परेको थियो । लगत्तै दोस्रो हाफको पहिलो मिनेट मिनेटमा माल्दिभ्सकै अमिनाथ सामिलाले गोल गर्दै अग्रता दोब्बर गरेकी थिइन्। श्रीलङ्काकी चलानी एकनायकाले ७१औँ मिनेटमा गोल गर्दै माल्दिभ्सको गोलअन्तर घटाएकी थिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *