हुबेई प्रान्तबाट ल्याईएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ । कोरोना अतिप्रभावित क्षेत्र चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो । नेपाल एयरलाइन्सको चार्टर विमानबाट आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका १७५ जना नेपालीलाई विमानस्थलमा स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा लगिएको हो । उनीहरुलाई कम्तिमा १५ दिन … Continue reading हुबेई प्रान्तबाट ल्याईएका नेपालीलाई खरिपाटी लगियो