विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै

डिसी नेपाल
६ वैशाख २०७९ १२:५५
40
Shares

काठमाडौं।विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाने भएको छ ।आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ ।मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.