जीतपुर सिमरामा एमालेभन्दा दोब्बर मतले माओवादी अगाडि

डिसी नेपाल
३१ वैशाख २०७९ १०:१८

काठमाडौं।जीतपुर सिमरा उपमहानरपालिकामा नेकपा(माओवादी केन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्।माओवादीका मेयरका उम्मेदवाले ५४३ र उपमेयमा कांग्रेसको तर्फबाट ५४३ मत प्राप्त गरेका छन्।

दोस्रोमा लोसपाका उम्मेदवारहरु रहेका छन्। लोसपाका मेयर र उपमेयर दुबैले समान ४०० मत प्राप्त गरेका छन्।नेकपा एमाले भने तेस्रो स्थानमा रहेको छ। एमालेका मेयर र उपमेयरका उम्मेदवारले पनि समान २६७ मत प्राप्त गरेका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *