जीतपुर सिमरामा एमालेभन्दा दोब्बर मतले माओवादी अगाडि – Dcnepal

जीतपुर सिमरामा एमालेभन्दा दोब्बर मतले माओवादी अगाडि

काठमाडौं।जीतपुर सिमरा उपमहानरपालिकामा नेकपा(माओवादी केन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्।माओवादीका मेयरका उम्मेदवाले ५४३ र उपमेयमा कांग्रेसको तर्फबाट ५४३ मत प्राप्त गरेका छन्।

दोस्रोमा लोसपाका उम्मेदवारहरु रहेका छन्। लोसपाका मेयर र उपमेयर दुबैले समान ४०० मत प्राप्त गरेका छन्।नेकपा एमाले भने तेस्रो स्थानमा रहेको छ। एमालेका मेयर र उपमेयरका उम्मेदवारले पनि समान २६७ मत प्राप्त गरेका छन्।

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो