स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले

डिसी नेपाल
३१ वैशाख २०७९ १०:४४

काठमाडौं।स्थानीय निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा नेपाली कांग्रेसले १०६ स्थानमा अग्रता लिएको छ। दोस्रोमा नेकपा एमालेले ६२ स्थानमा अग्रता लिँदै दोस्रो स्थानमा रहेको छ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का ३५ स्थानमा अग्रता लिएको छ।एकीकृत समाजवादीले ३ स्थानमा अग्रता लिएको छ।जनता समाजवदीले ४ र अन्यले १३ स्थानमा अग्रता लिएको छ।हालसम्म कांग्रेस २,एमालेले ३,एकीकृत समाजवादीले २ स्थानमा जित निकालिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *