पाँचथर कुम्मायक गाउँपालिकामा कांग्रेसको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ११:२७

काठमाडौं। पाँचथर जिल्लाको कुम्मायक गाउँपालिको मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेसको उम्मेदवारले अग्रता लिएको छन्। हाल ७२९ मतगणना हुदाँ तपसिल अनुसारको मत खसेको छ ।

पालिका अध्यक्ष
भिम प्रसाद सम्हाम्फे (सूर्य) २२३
बम प्रसाद लावती (रुख) ३१३
राप्रपा (हलो) ८९
स्वतन्त्र (लाल्टिन) १३
बदर मत ९१
पालिका उपाध्यक्ष
सिता रिजाल आचार्य (सूर्य) २१२
महेन्द्र खड्का (गोलाकाभित्रको हसिँया हथौडा) २७०
राप्रपा (हलो) ६९
बदर मत १७८
लाल्टिन २१४
बदर मत ६१




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *