त्रियुगा नगरपालिका अपडेटः कांग्रेस र एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा

डिसी नेपाल
१२ जेठ २०७९ १३:२६

काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र नेकपा(एकीकृत समाजवादी)बीच कडा प्रतिस्पर्धा भएको छ।हाल ३५७५ मत सहित एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरी अगाडि रहेका छन्।

उनललाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतलले ३५०५ मत प्राप्त गरेका छन्।चौधरी र बस्नेतको मतान्तर ७० मतको रहेको छ।नेकपा एमालेका उम्मेदवार भागवत राउत भने २५१८ मत सहित तेस्रो स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *