डडेल्धुरामा सागर ढकालको अग्रता, शेरबहादुर देउवा पछि परे

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा पछि परेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले अग्रता लिएका छन् ।
यहाँ सागर ढकालले ३२ मत पाएका छन् । शेरबहादुर देउवाले ४ मत पाएका छन् ।
प्रतिक्रिया
Facebook Comment