लौरोले काठमाडौंबाट खाता खोल्यो !
काठमाडौं । लौरो चुनाब चिन्ह लिएर निर्वाचनमा होमिएको हाम्रो नेपाली पार्टीले काठमाडौं उपत्यकाबाट खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा चौरो चुनाब चिन्हका उम्मेदवार विजयी भएका छन् ।
काठमाडौं ८ को (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । बज्राचार्य ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।
प्रतिक्रिया
Facebook Comment