एमालेको टिकट लत्याएर स्वतन्त्र उम्मेद्वारी दिएका प्रभु साहले रौतहटबाट जिते

डिसी नेपाल
८ मंसिर २०७९ १९:३०

रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

साहले ३२ हजार ४३७ मत पाए भने उनलाई प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

साहले नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *