स्याङ्जा १ मा कांग्रेसका राजु थापा निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १५:०७

काठमाडौं । स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उमेरद्वार राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई ३ हजार २५५ हराएका हुन्।

थापाले ३१ हजार ९९९ मत ल्याए भने एमालेका मरासिनीले २८ हजार ७४४ मत ल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *