महोत्तरी ३ मा महन्थको झिनो अग्रता, पछ्याउँदै जसपाका यादव

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतान्तरले अगाडी छन् ।
पछिल्ला मतपरिणाम अनुसार ठाकुरले जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई ७७ मतले पछि पारेका छन् ।
ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।
प्रतिक्रिया
Facebook Comment