महोत्तरी ३ मा महन्थको झिनो अग्रता, पछ्याउँदै जसपाका यादव

डिसी नेपाल
९ मंसिर २०७९ १५:२७

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतान्तरले अगाडी छन् ।

पछिल्ला मतपरिणाम अनुसार ठाकुरले जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई ७७ मतले पछि पारेका छन् ।

ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *