रामेछाप–१ काे प्रदेशसभा (१) मा माओवादीका श्रेष्ठ निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १७:४७

रामेछाप । रामेछाप–१ प्रदेशसभा(१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुन् ।

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *