रामेछाप–१ काे प्रदेशसभा (१) मा माओवादीका श्रेष्ठ निर्वाचित

रामेछाप । रामेछाप–१ प्रदेशसभा(१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुन् ।
श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment