रुपन्देही ३ः एक हजार बढी मतान्तरले पछि परे गृहमन्त्री खाँण

डिसी नेपाल
९ मंसिर २०७९ १७:५३

काठमाडौं । रुपन्देही क्षेत्र न. ३ मा राप्रपाका दीपक बोहराले अग्रता कायमै राखेका छन् ।

गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पछि पारिरहेका बोहराले पछिल्लो अपडेट अनुसार मतान्तर बढाएका छन् ।

बोहराले अहिले २९ हजार ३१ मत ल्याउँदा खाँणले २७ हजार ९ सय ५८ मत ल्याएका छन् । उनीहरुबीच १ हजार ७३ को मतान्तर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *