रुपन्देही-३ राप्रपाका दीपक बोहोरा विजयी, हारे गृहमन्त्री खाँण
काठमाडौं । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोराले पराजित गरेका हुन्।
बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए। बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् ।
प्रतिक्रिया
Facebook Comment