सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेसका रामकुमार पहाडी निर्वाचित

डिसी नेपाल
१० मंसिर २०७९ १७:३७

सिन्धुली । सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *