दोलखामा पुनः माओवादीका कार्कीको अग्रता

डिसी नेपाल
१८ मंसिर २०७९ १७:५६

काठमाडौं । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *