नेपाली सेनालाई सर्वाेच्चकाे ३ दिने आदेश-‘दुई बन्दी अधिकृतसहित उपस्थित हुनू’

काठमाडौं। सैनिक हिरासतमा राखिएका दुईजना उच्च सैनिक अधिकृतलाई ३ दिनभित्र अदालतमा पेश गर्न सर्वाेच्च अदालतले नेपाली सेनाका प्रधानसेनापतिलाई आदेश दिएको छ। फागुन १७ गते बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासले विगत केही दिनदेखि थुनामा रहेका दुई उच्च सैनिक अधिकृतहरु महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी तिमल्सिनालाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको … Continue reading नेपाली सेनालाई सर्वाेच्चकाे ३ दिने आदेश-‘दुई बन्दी अधिकृतसहित उपस्थित हुनू’