नेपालमा ६४ शिवलिंग किन ?

नेपालको कोशी र गण्डकी नदीबिचमा रहेका ६४ शिवलिंगको सम्बन्ध सतीदेवीको अंगपतनसँग जोडिएको छ। एकपटक सतीदेवीका बुबा दक्षप्रजापतिले आयोजना गरेको यज्ञमा महादेव र सतीदेवीबाहेकका सबै देवीदेवता र आफन्तहरूलाई निमन्त्रणा दिए। “भूलवश नबोलाइएको हुन सक्ने” भन्दै महादेवसँग सतीले बुबाको यज्ञमा सहभागी बन्न हठ गर्नुभयो। नबोलाएको, मर्यादा नभएको ठाउँमा जान हुँदैन भन्दै महादेवले रोक्न खोज्दा पनि सतीदेवी जानुभयो। … Continue reading नेपालमा ६४ शिवलिंग किन ?