ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
रूपन्देही । रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित सडकमा लु३त ६३२२ नम्बरको ट्याक्टरले लु४१प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो। साथै दुर्घटनामा … Continue reading ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed