पोखरामा भलिबल प्रतियोगिता हुँदै
कास्की। लायन्स क्लबले अन्तरराष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तरराष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तरराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लायन्स … Continue reading पोखरामा भलिबल प्रतियोगिता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed