जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो
भक्तपुर। पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ। कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए। आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौं महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा … Continue reading जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed