राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नियन्त्रणमा

काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ। ८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नियन्त्रणमा राखिएको हो। प्रहरीले राप्रपाका महामन्त्री धवल शमशेर जबर, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र अधिवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको … Continue reading राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नियन्त्रणमा