बार निर्वाचनः मतगणना सोमबारदेखि

काठमाडौं। नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ। बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौं आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत … Continue reading बार निर्वाचनः मतगणना सोमबारदेखि