‘धरानको खानेपानी समस्या समाधान हुन्छ’
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताएका छन्। आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेका थिए। सो मागपत्र बुझ्दै मन्त्री यादवले भने, ‘धरानको खानेपानी समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ। त्यहाँको खानेपानीको … Continue reading ‘धरानको खानेपानी समस्या समाधान हुन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed