नक्कली सवारी लाइसेन्स बेचेर मासिक ३ करोड कमाई

काठमाडौं । बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके जिल्लाका विभिन्न … Continue reading नक्कली सवारी लाइसेन्स बेचेर मासिक ३ करोड कमाई