क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार
काठमाडौं। जिल्ला अदालत मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न बैंकहरूलाई पत्राचार गरेको छ। अदालतले मंगलबार पाँच वटा बैंकहरूलाई क्लासिक टेकका खाता रोक्का राख्न पत्राचार गरेको हो। व्यापारिक साझेदार कम्पनीले दिएको मुद्दाको आधारमा अदालतले क्लासिक टेकका खाता रोक्का राख्न पत्रकार गरेको हो। रोक्का राख्न पत्राचार गरिएका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक … Continue reading क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed