विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलन गरिरहनु पर्दैन: प्रधानमन्त्री ओली

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए। ‘समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने … Continue reading विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलन गरिरहनु पर्दैन: प्रधानमन्त्री ओली