कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं। राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन्। उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो। कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए। यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन्। उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन्। कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो … Continue reading कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान