भूमि समस्या समाधान आयोग काठमाडौंको अभिमुखीकरण सम्पन्न

काठमाडौं । भूमि समस्या समाधान आयोग काठमाडौंले आयोजना गरेको सरोकारवालाको अभिमुखीकरण सम्पन्न भएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति काठमाण्डौले जिल्लाका सवै पालीकाका भूमि शाखा प्रमुख र आयोगका प्राविधिक कर्मचारीलाई अभिमुखीकरण दिएको हो। भूमिहिन, दलित, सुकुम्वासी र अव्यवस्थीत वसोवासीको विवरण तथा तथ्यांक संकलन लगायतको विषयमा अभिमुखीकरण दिइएको आयोग काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले बताए। खड्काको … Continue reading भूमि समस्या समाधान आयोग काठमाडौंको अभिमुखीकरण सम्पन्न