ताइवानको अस्पतालले जिउँदो मुटु नै बदलेर विश्वलाई पारे अचम्मित
ताइपेइ। जब ताइवानको एउटा अस्पतालले मुटु प्रत्यारोपणको संसारमा यस्तो उपलब्धि हासिल गर्यो, जुन अहिलेसम्म असम्भव मानिन्थ्यो । ताइवानको नेसनल युनिभर्सिटी हस्पिटल (एनटियुएच)का डाक्टरहरूले एउटा मुटु प्रत्यारोपण गरेका छन्, जसमा दाताको मुटु शल्यक्रियाको क्रममा पनि धड्कन जारी रहेको थियो । अहिलेसम्म मुटुलाई प्रत्यारोपण गर्नुअघि सामान्यतया चिसो तापक्रममा हटाएर सुरक्षित रूपमा गरिन्थ्यो। बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले … Continue reading ताइवानको अस्पतालले जिउँदो मुटु नै बदलेर विश्वलाई पारे अचम्मित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed