स्वास्थ्यकर्मीले छ महिनादेखि तलब पाएनन्
त्रिवेणी (रुकुम–पश्चिम)। जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन्। गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ। स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पतााल विकास समितिका … Continue reading स्वास्थ्यकर्मीले छ महिनादेखि तलब पाएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed