एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ। एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो। समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको संघलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए। ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको … Continue reading एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed