शैक्षिक रूपान्तरण र पूर्वाधार विकासका लागि पाँचथरको अमरपुर माविमा महायज्ञ सुरु
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा अवस्थित श्री अमरपुर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षाको विस्तार र पूर्वाधार विकासका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ-२०८२ सुरु गरेको छ। विद्यालय प्राङ्गणमा वैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ। पूर्व मन्त्री प्रेमराज आङदेम्बेको पहलमा वि.सं. २०१६ सालमा ‘आदर्श प्रेम मिडिल स्कुल’को रुपमा स्थापना … Continue reading शैक्षिक रूपान्तरण र पूर्वाधार विकासका लागि पाँचथरको अमरपुर माविमा महायज्ञ सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed