बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण
सिरहा । जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ। दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन्। गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ। बरियारपट्टी गाउँपालिकाका … Continue reading बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed