एमालेको युवा सेलिव्रेशन समारोह (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा युवा सेलिव्रेशन समारोह आयोजना गरेको छ। देशै भरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा भएका छन्। एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिव्रेशनको रूपमा मनाउँदै छ। कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ। अवसरमा आज … Continue reading एमालेको युवा सेलिव्रेशन समारोह (तस्बिरहरू)