चर्को घाममा छालालाइ कसरी जोगाउने? यी हुन् टिप्स

काठमाडौं। गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ। किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ। यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको समस्या बढ्न सक्छ। साथै, डिहाइड्रेसनका कारण छाला सुख्खा र निर्जीव देखिन थाल्छ। कडा घामका … Continue reading चर्को घाममा छालालाइ कसरी जोगाउने? यी हुन् टिप्स