प्रतिनिधिसभामा ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं। प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको छ। प्रस्तावमा रास्वपाबाट सन्तोष परियार, नेकपा एसबाट शेरबहादुर कुँवर, आमजनता पार्टीबाट प्रभु साह र जनमोर्चाबाट चित्रबहादुर केसीले समर्थन जनाएका छन्। उनीहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को … Continue reading प्रतिनिधिसभामा ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed