प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बिपक्षी दलहरूले बिरोध जनाएका हुन्। सो बिरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका … Continue reading प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध