राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको पहल
काठमाडौं। राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन प्रतिवेदनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसहित छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा र निजी सचिवालयका कर्मचारीको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय प्राथमिकताप्राप्त विभिन्न सडक आयोजनाको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा विकास निर्माणमा देखिएका समस्याबारे … Continue reading राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको पहल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed