सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
काठमाडौं। नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयमा महासंघका पदाधिकारी र मन्त्रीबीच वार्ता सुरु भएको हो। वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ। हिजो राति अवेरसम्म भएको वार्ता सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed