‘जागरण अभियानले जनतामा आशा जागेको छ’

अत्तरिया (कैलाली)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन्। अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ। उत्पीडित वर्ग … Continue reading ‘जागरण अभियानले जनतामा आशा जागेको छ’