वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो

गण्डकी। कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरेको छ। जिल्ला समन्वय समिति कास्कीले आज सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले जिल्लाका सबै पालिकाभन्दा बढी अर्थात् ६८ अंक प्राप्त गरेको हो। वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ लाई आधार मानेर योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन … Continue reading वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो