साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

लस एन्जलस। भनिन्छ, आमाबाबुको कर्मको फल सन्तानले पनि पाउँछन्। कतिपय अवस्थामा अभिभावकको कारणले पनि बालबालिकालाई समस्याको सामना गर्नुपर्ने हुन्छ। अमेरिकाको फ्लोरिडामा बस्ने एक महिलासँग यस्तै भएको छ। यी महिलाको नाम सारा ब्लेक चीक हो, जसले आफ्ना व्यक्तिगत तस्बिर र भिडियोहरू वन्ली फ्यान्समा बेच्ने गर्थिन्। यस्तो अवस्थामा मानिसहरू आफ्ना छोराछोरीलाई  ‘तिम्री आमाले अश्लिल काम गर्छिन्’ भनेर … Continue reading साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब