काठमाडौं। सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ। शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ। बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed