सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ। हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेको हो। सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा … Continue reading सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने